Unit - 4, Biodiversity and Environment

  scroll down for view Answers , scroll down for view Answers

४. जैविक विविधता र वातावरण
(Biodiversity and Environment)
 
1. तलका प्रश्नको सही विकल्प छनोट गर्नुहोस् :
 
(क) जैविक विविधतासम्बन्धी सन् 1992 मा विश्व पृथ्वी सम्मेलन कहाँ भएको थियो ?
 
(अ) चीन
(आ) ब्राजिल
(इ) अफ्रिका
(ई) जापान
Answer 👉 (आ) ब्राजिल

(ख) जीवजन्तु विविधतासँग सम्बन्धित पक्ष कुन हो ?
 
(अ) जनावर
(आ) वनस्पति
(इ) जनावर र वनस्पति
(ई) स्तनधारी जनावर मात्र
Answer 👉 (अ) जनावर

(ग) रियाले कुनै सङ्कटापन्न विरुवा संरक्षण गर्ने विचार गरिन् भने दिइएका मध्ये कुनले एक्स सिट रक्षक प्रतिविम्बित गर्छ ?
 
(अ) उनने सामुदायिक वनमा उक्त विरुवा रोपिन्
(आ) उनले भेटिएको वन क्षेत्रमा उक्त विरुवा रोपिन् ।
(इ) उनले घरको फूलवारीमा उक्त बिरुवा रोपिन् ।
(ई) उनले खोलाको किनारमा उक्त विरुवा रोपिन् ।
Answer 👉  (इ) उनले घरको फूलवारीमा उक्त बिरुवा रोपिन् ।

(घ) तलका मध्ये कुन बुँदाले जैविक विविधताको महत्त्व दर्शाउँछ ?
 
(अ) वनजङ्गलबाट घाँस दाउरा प्राप्त हुन्छ ।
(आ) वनजङ्गलले हरियाली कायम गर्छ ।
(इ) आकर्षक वनजङ्गलमा मानिस घुम्न आउँछन् ।
(ई) वनजङ्गलबाट जगली जनावरको डर हुन्छ ।
Answer 👉 (आ) वनजङ्गलले हरियाली कायम गर्छ ।

(ङ) नेपालमा विश्वका कति प्रतिशत वनस्पति प्रजाति पाइएका छन् ?
 
(अ) 1.1 %
(आ) 3.2 %
(इ) 10 %
(ई) 0.1 %
Answer 👉  (आ) 3.2 %

2. फरक लेख्नुहोस् :
 
(अ) स्वस्थानीय संरक्षण र परस्थानीय संरक्षण
 
स्वस्थानीय संरक्षण
- जनावर तथा वनस्पतिलाई तिनीहरूको प्राकृतिक बासस्थानमा राखेर गरिने संरक्षणलाई स्वस्थानीय संरक्षण भनिन्छ ।
- यो विधिबाट साधारण, संकटापन्न तथा लोपोन्मुख सबै जीवलाई संरक्षण गर्न सकिन्छ ।
- राष्ट्रिय निकुञ्ज, प्राकृतिक क्षेत्र संरक्षण, वन्यजन्तु आरक्ष यसका उदाहरण हुन् ।
 
परस्थानीय संरक्षण
- सजीवलाई प्राकृतिक बाँसस्थान भन्दा बाहिर तर प्राकृतिक वातावरण दिएर गरिने संरक्षणलाई परस्थानिय संरक्षण भनिन्छ । 
- सानो नियन्त्रित क्षेत्र हुने हुँदा वन्यजन्तुलाई सजिलै रेखदेख गर्न सकिन्छ ।
- वनस्पति उद्यान, चिडियाखाना, सफारी बगैंचा यसका उदाहरण हुन् ।
 
(आ) वंशाणुगत विविधता र प्रजातिगत विविधता
 
वंशाणुगत विविधता
- वंशाणुगत विविधताले कुनै प्रजातिभित्र या प्रजाति प्रजातिबीचको आनुवंशिक फरकपनलाई बुझाउँछ । 
- जस्तै: सबै मानिस Home Sapiens हुन् तर काला जाति, गोरा जाति, गहुँगोरो जातिबीच गुणमा विविधता पाइन्छ ।
 
प्रजातिगत विविधता
- प्रजातिगत विविधताले समुदायमा रहेका प्रजातिको उपलब्ध संख्यालाई बुझाउँछ ।
- जस्तै: सबै भ्यागुत्ता Rana जातीअन्तर्गत पर्छन् तर यिनीहरुका 10 भन्दा बढी प्रजाति छन् र एकअर्कामा फरक पाइन्छ ।
 
3. कारण दिनुहोस :
 
(क) एकै प्रजातिबिचका सदस्यको विशेषता फरक हुन्छ। 
 
Answer 👉 : प्रजातिगत विविधताले कुनै क्षेत्रमा रहेका विभिन्न प्रजातिको गणनालाई जनाउँछ, जस्तै: सबै भ्यागुत्ता Rana जातीअन्तर्गत पर्छन् तर यिनीहरुका 10 भन्दा बढी प्रजाति छन् र एकअर्कामा फरक पाइन्छ । त्यसैले एकै प्रजातिबिचका सदस्यको विशेषता फरक हुन्छ । 
 
(ख) एक्स सिटु संरक्षणमा रैथाने प्रजाति संरक्षण गर्न गाह्रो पर्छ ।
 
Answer 👉 : रैथाने प्रजातिहरु आफ्नै थातथलोमा रमाउन रुचाउने हुँदा एक्स सिटु संरक्षणमा रैथाने प्रजाति संरक्षण गर्न गाह्रो पर्छ ।
 
(ग) डढेलोले जैविक विविधता विनाश गर्छ । 
 
Answer 👉 : डडेलोले गर्दा जङ्गलमा रहेका विभिन्न प्रकारका वनस्पतिहरूको विनाश हुन्छ, यससँगै जङ्गलमा रहेका विभिन्न प्रकारका जनावरहरू सँगै चराचुरुङ्गी र हरियो वातावरण विनास हुन जान्छ त्यसैले डढेलोले जैविक विविधता विनाश गर्छ ।
 
(घ) नेपाल जैविक विविधतामा धनी छ ।
 
Answer 👉 : नेपालको धरातलीय स्वरूप र वातावरणमा पाइने विविधताले धेरै किसिमका वनस्पति र जनावरहरू पाइन्छन् तराईमा पाइने जनावर र वनस्पति भन्दा पहाड र हिमालमा पाइने जनावर र बनस्पति फरक हुन्छन् यसरी हरेक फरक किसिमका जनावर र वनस्पति पाइने हुनाले नेपाल जैविक विविधतामा धनी छ ।
 
4. तलका प्रश्नको Answer लेख्नुहोस् :
 
(क) जैविक विविधता भनेको के हो, उदाहरण दिनुहोस्।
 
Answer 👉 : प्रकृतिमा सजीवका प्रजाति शारीरिक बनोट, जातिगतप्रकृति, पोषण, विशेषता, बासस्थानका आधारमा फरक फरक अस्थित्वमा रहनु नै जैविक विविधता हो । जस्तै: बारीमा लगाइएका मकैका बोटको उचाइ, पात, घ घोगा, फुल आदि समान हुँदैनन् ।
 
(ख) जैविक विविधता संरक्षणका विधि के के हुन् ? कुनै एक विधिको व्याख्या गर्दै जैविक विविधता संरक्षणका उपाय लेख्नुहोस् ।
 
Answer 👉 : जैविक विविधता संरक्षणका बिधि निम्न छन् ।
- स्वस्थानीय संरक्षण
- परस्थानीय संरक्षण
 
स्वस्थानीय संरक्षण विधि : 
जनावर तथा वनस्पतिलाई तिनीहरूको प्राकृतिक बासस्थानमा राखेर गरिने संरक्षणलाई स्वस्थानीय संरक्षण भनिन्छ । यस विधिबाट साधारण, संकटापन्न तथा लोपोन्मुख सबै जीवलाई संरक्षण गर्न सकिन्छ । राष्ट्रिय निकुञ्ज, प्राकृतिक क्षेत्र संरक्षण, वन्यजन्तु आरक्ष यसका उदाहरण हुन् ।  अब, जैविक विविधता संरक्षणका उपाय निम्न छन् ।
 
अ) वन्यजन्तुको चोरी सिकारी र अवैध व्यापार नियन्त्रण गरेर
आ) आवश्यकताअनुसार थप संरक्षित क्षेत्रको निर्माण र व्यवस्थापन गरेर
इ) चरिचरण, डडेलो, पर्दुषण, अनियन्त्रित शहरीकरण तथा औद्योगीकरण जस्ता मानवीय गतिविधि नियन्त्रण गरेर
ई) जैविक विविधता संरक्षण सम्बन्धि एन, कानुन निर्माण र प्रभावकारी कार्यान्वयन गरेर
उ) जैविक विविधता संरक्षण सम्बन्धी जनचेतना फैलाएर
 
(ग) मानवीय गतिविधिले जैविक विविधतालाई कस्तो असर पार्छ, वर्णन गर्नुहोस् ।
 
Answer 👉 : मानवीय गतिविधिले जैविक विविधतामा निम्न असर पार्छ ।
- नयाँ बिरुवा उत्पादन कम हुने र बिस्तारै बन मासिधै जान्छ ।
- प्रतिकूल असर पर्छ ।
- बन्यजन्तुको बासस्थान बिग्रिन्छ ।
- जलाधारमा नकारात्मक असर पार्छ ।
- जनावरको संख्या घट्दै जान्छ ।
 
(घ) नेपालको जैविक विविधताको वर्तमान अवस्था चर्चा गर्नुहोस् । 
 
Answer 👉 : जैविक विविधताको दृष्टिबाट नेपालले विश्वको कूल भागको 0.1% क्षेत्रफलमा मात्र ओगटेको छ तर विभिन्न प्रकारका हावापानी, उचाइमा विविधता, धरातलीय स्वरूप र भौगोलिक विषमताले गर्दा नेपालमा धेरै प्रकारका जनावर वनस्पति पाइन्छन् विश्वमा पाइने सजिव मध्ये नेपालमा 3.2% वनस्पति र 1.1% जनावर पाइन्छन् नेपालमा 118 प्रकारका पारिस्थितिक प्रणाली र 15 भन्दा बढी प्रकारका जंगल पाइन्छन् चराचुरुङ्गीको हिसाबले नेपालमा मात्र पाइने चरा काडेभ्याकुर हो हो भने तराईमा पाइने पाटेबाघ, एकसिंगे गैंडा र हिमाली क्षेत्रमा पाइने जंगली चौरी नेपालका दुर्लभ जनावर हुन् नेपालमा गुराँसका 32 पर्दा ती पाइनु र जुम्ला तथा आसपासका 3050 मिटरका उचाइमा खेती हुने जुम्लाको मार्सी धान विश्वकै सबैभन्दा अग्लो स्थान हुने रैथाने धान को प्रजाति नेपालमा पाइनु जैविक विविधता को आधारमा महत्वपूर्ण मानिन्छ यसरी नेपालमा जैविक विविधताको वर्तमान अवस्था रहेको छ ।
 
(ङ) जैविक विविधता ह्रास हुने प्रमुख कारण के के हुन्, उल्लेख गर्नुहोस् ।
 
Answer 👉 : जैविक विविधता ह्रास हुने प्रमुख कारणहरु निम्न छन् ।
- वनक्षेत्रमा अव्यवस्थित रुपमा सडक, पुल, बाँधलगायत पूर्वधार निर्माण गर्दा जीव जन्तुको बासस्थान लगाउनाले
- वन्यजन्तुको चोरी सिकारी र अवैध व्यापार गर्दा यिनीहरूको संख्या घट्दै गइरहेकाले
- वनमा डढेलो लाग्दा धेरै वनस्पति र जंगली जनावरको मृत्यु हुने भएकाले
- बाढीपहिरोले गर्दा धेरै जनावर तथा वनस्पति नष्ट हुने भएकाले
- औद्योगिकरणले गर्दा पर्दुषण र जैविक विविधतामा प्रतिकूल असर पार्ने भएकाले
 
(च) जैविक विविधतामा प्रजातिगत धनीपनले (species richness) कस्तो भूमिका खेलेको हुन्छ, लेख्नुहोस् ।
 
Answer 👉 : धेरै प्रजाति भएको प्राकृतिक क्षेत्रमा वातावरण स्थिर र दिगो हुन्छ सन्तुलन वातावरणमा सजीव एकअर्कामा बढी स्वतन्त्र तथा आत्मनिर्भर हुन्छन् र एकअर्काबाट सजिलै आफ्नो आवश्यकता पूरा गर्छन् । वासस्थान, पोषण, प्रजनन जस्ता जैविक आवश्यकता प्रजातिगत धनीपन भएको क्षेत्रमा सजिलै उपलब्ध हुन्छ । यसरी जैविक विविधतामा प्रजाति धनीपनले (species richness) महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
 
(छ) जैविक विविधताका प्रकार उल्लेख गर्नुहोस ।
 
Answer 👉 : जैविक विविधतालाई तीन प्रकारमा विभाजन गरिएको छ ।
 
1. आनुवंशिक विविधता
2. प्रजातिगत विविधता
3. पारिस्थितिक विविधता
 
(ज) चित्र अध्ययन गरी सोधिएका प्रश्नको Answer दिनुहोस् :
 
(अ) चित्रमा जैविक विविधता संरक्षणको कस्तो मोडल तथा विधि अपनाइएको देखाइएको छ ?
 
Answer 👉 : चित्रमा जैविक विविधता संरक्षणको स्थानीय संरक्षण मोडल तथा विधि अपनाइएको देखाइएको छ । 
 
(आ) बन्यजन्तु संरक्षणमा यो मोडल तथा विधिका फाइदा लेख्नुहोस् ।
Answer 👉 : वन्यजन्तु संरक्षणमा यो विधिका फाइदा :
 
 1) वन्यजन्तुलाई तिनीहरूको प्राकृतिक बासस्थानमै राखेर संरक्षण गरिन्छ ।
2) संकटापन्न तथा लोपोन्मुख सबै जीवलाई संरक्षण गर्न सकिन्छ ।
 
Description

Comments

Popular posts from this blog

Class 8 Science Solution Guide