Unit - 3, Living Beings and Their Structure
scroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answers
scroll down for view Answers , scroll down for view Answers

३. जीव र तिनीहरूको बनोट
(Living Beings and Their Structure)
1. तलका प्रश्नको सही विकल्प छनोट गर्नुहोस्:
(क) कोषसम्बन्धी अध्ययन गर्ने विज्ञानको शाखालाई के भनिन्छ ?
(अ) Histology
(आ) Cytology
(इ) Cytogenetics
(ई) Anatomy
Answer 👉 (आ) Cytology
(ख) कोषवाट उत्पादन हुने शक्ति कुन रूपमा सञ्चित हुन्छ ?
(अ) DNA
(आ) RNA
(इ) RBC
(ई) ATP
Answer 👉 (ई) ATP
(ग) कोपझिल्ली र न्युक्लियर भिल्लीविच पाइने समान विशेषता कुन हो ?
(अ) यिनीहरूले आन्तरिक सेलुलर परिवहन गर्छन् ।
(आ) यिनीहरू पेक्टिनबाट बनेका हुन्छन् ।
(इ) यिनीहरू non-elastic प्रकृतिका हुन्छन् ।
(ई) यिनीहरूले वंशानुगत गुण प्रसारण गर्छन् ।
Answer 👉 (अ) यिनीहरूले आन्तरिक सेलुलर परिवहन गर्छन् ।
(घ) चित्रमा देखाइएको कोषको भाग 'R' को नाम के हो ?
(अ) न्युक्लियस
(आ) क्लोरोप्लास्ट
(इ) माइटोकोन्ड्रिया
(ई) भ्याकुल
Answer 👉 (ई) भ्याकुल
(ङ) दिइएका मध्ये कुन क्रिया जनावर र वनस्पति दुवै कोषले गर्छ ?
(अ) प्रकाश संश्लेषण
(आ) सेलुलर श्वासप्रश्वास
(इ) उत्स्वेदन
(ई) गटेसन
Answer 👉 (आ) सेलुलर श्वासप्रश्वास
(च) कोषमा कोषझिल्ली नहुँदा पर्ने असर कुन हो ?
(अ) कोषका अवयव हराउने थिए।
(आ) कोष मर्ने थियो ।
(इ) कोषले जीवन प्रक्रिया सञ्चालन गर्न सक्दैनथ्यो ।
(ई) न्युक्लियस कोषबाट हराउने थियो ।
Answer 👉 (इ) कोषले जीवन प्रक्रिया सञ्चालन गर्न सक्दैनथ्यो ।
(छ) दिइएका मध्ये सजीवको वृद्धि विकासमा न्युक्लियसले खेल्ने भूमिका कुन हो ?
(अ) प्रोटिन बनाउनु
(आ) आन्तरिक परिवहन गर्नु
(इ) कोष विभाजनमा भाग लिनु
(ई) कोषका सम्पूर्ण क्रियाकलापलाई नियन्त्रण गर्नु
Answer 👉 (इ) कोष विभाजनमा भाग लिनु
2. फरक लेख्नुहोस् :
(क) साइटोप्लाज्म र न्युक्लियोप्लाज्म
साइटोप्लाज्म
- कोष झील्ली र न्यूक्लियसका बिचमा एक प्रकारको वाक्लो अर्ध तरल पदार्थ रहेको हुन्छ, जसलाई साइटोप्लाज्म भनिन्छ ।
- राइबोजोम, क्लोरोप्लास्ट, माइटोकोर्डीया, गोल्जी बडी, इन्जाईम जस्ता रहेका हुन्छन् ।
न्युक्लियोप्लाज्म
- न्युक्लियस भित्र रहेको तरल पदार्थलाई न्युक्लियोप्लाज्म भनिन्छ ।
- न्यूक्लियोस क्रोमाटिन फाइबर यसैमा छरिएर रहेका हुन्छन् ।
(ख) क्लोरोप्लास्ट र क्रोमोप्लास्ट
क्लोरोप्लास्ट
- यो हरीयो रङ् भएको पलास्टिड हो ।
- यो स्पाइरोगाइराम रिबन आकारको हुन्छ ।
- यसले सागपातमा फ्याटि अम्ल, एमिलो अम्ल निर्माण गर्छ ।
क्रोमोप्लास्ट
- यो हरियो रङ बाहेकको रंगीन पलास्टिड हो ।
- यो चेप्टो आकारको हुन्छ ।
- यसले फलफूल पाक्दा बिभिन्न रङ प्रदान गर्छ ।
(ग) कोष भित्ता र कोष झिल्ली
कोष भित्ता
- कोष भित्ता वनस्पति कोषमा मात्र पाइन्छ ।
- यो सेलुलोजबाट बनेको हुन्छ ।
- कोष भित्ता बाक्लो कडा र निर्जीव प्रकृतिको हुन्छ ।
कोष झिल्ली
- कोष झिल्ली जनावर र वनस्पति दुवै कोषमा पाइन्छ ।
- यो लिपिड र प्रोटिनबाट बनेको हुन्छ ।
- यो पातलो, तन्कने र सजिव प्राकृतिको हुन्छ ।
(घ) जैविक अवयव र अजैविक अवयव
जैविक अवयव
- राइबोजोम, क्लोरोप्लास्ट, माइटोकोर्डीया, गोल्जी बडी, इन्जाईम आदि जैविक अवयव हुन् ।
- यीनीहरूले जीवन प्रक्रिया तथा जिवरासायनिक प्रतिक्रिया सञ्चालन गर्छन् ।
अजैविक अवयव
- पानी, लवण, इन्जाइम, खनिज, प्रोटिन, भिटामिन आदि अजैविक अवयव हुन् ।
- यिनीहरुले जीव रासायनिक प्रतिक्रियाका लागि कच्चा पदार्थका रुपमा काम गर्छन ।
3. कारण दिनुहोस्
(क) राइबोजोमलाई प्रोटिनको कारखाना भनिन्छ ।
Answer 👉 : यसले प्रोटिन संश्लेषण क्रिया गरी प्रोटिन निर्माण गर्छन् त्यसैले राइबोजोमलाई प्रोटिनको कारखाना भनिन्छ ।
(ख) कोषभित्ताले वनस्पति कोषलाई निश्चित आकार दिन्छ ।
Answer 👉 : कोष भित्ताले कोषका भित्री भागलाई र कोषलाइ ब्याकटेरीया भाइरसको आक्रमण बाट बचाउनुका साथै जरामा रहेको रूट हेयको (root hair) कोष भित्ताले जमिनबाट पानी र लवण शोषण गर्न सहयोग गर्छ, त्यसकारण कोषभित्ताले वनस्पति कोषलाई मेकानिकल आधार प्रदान गर्नुका साथै निश्चित आकार दिन्छ ।
(ग) साइटोप्लाज्ममा जीवरासायनिक प्रतिक्रिया हुन्छ ।
Answer 👉 : यो पानी, खनिज, प्रोटिन, भिटामिन आदि मिलेर बन्नुका साथै राइबोजोम, क्लोरोप्लास्ट, माइटोकोर्डीया, गोल्जी बडी, इन्जाईम आदि अवयव हुन्छन् । त्यसैले साइटोप्लाज्ममा जीवरासायनिक प्रतिक्रिया हुन्छ ।
(घ) कोषलाई जीवनको आधार मानिन्छ ।
Answer 👉 : पाचन, श्वासप्रश्वास, प्रजनन, परिवहन, प्रकाश संश्लेषण जस्ता जीवन प्रक्रिया जिव रासायनिक प्रक्रिया मार्फत कोषमा नै हुने गर्छन् यस अर्थमा कोष जिवनको कार्यात्मक एकाइका साथै जीवनको आधार मानिन्छ ।
(ङ) जैविक प्रक्रिया सञ्चालन हुन कोष, तन्तु र अङ्गविच समन्वय हुनुपर्छ ।
Answer 👉 ः कोष सजीवको शरीर निर्माण गर्ने सबैभन्दा सानो भाग हो । सबै प्रकारका जीवहरूको शरीर कोषबाट बनेको हुन्छ निश्चित कार्य गर्नका लागि एकै आकार प्रकारका कोषहरू मिली बनेको समूहलाई तन्तु भनिन्छ । जस्तै : रगत, हाड, छाला आदि मानिसका शरीरभित्रका विभिन्न क्रियाकलाप गर्नका लागि फरक विशेषता भएका तन्तुहरू समूहमा मिलेर रहेका हुन्छन् । निश्चित कार्य गर्नका लागि मिलेर बसेका विभिन्न प्रकारका तन्तुहरूको समूहलाई अङ्ग भनिन्छ, जस्तै: मुटु, फोक्सो, कलेजो, मिर्गौला, आँखा, नाक, मुख आदि । अङ्ग एउटा जटिल बनावट भएको र खास काम गर्ने शरीरको अंश हो । कुनै अङ्गले खास प्रकारको काम मात्र गर्दछ भने कुनैले एकभन्दा बढी काम पनि गर्दछ । यसप्रकार मानव शरीरमा कोष, तन्तु र अङ्गको अन्तरसम्बन्ध रहेको हुन्छ, र यसबाट यो प्रस्ट हुन्छ कि जिवन प्रक्रिया सञ्चालन हुन कोष, तन्तु र अङ्गविच समन्वय हुनुपर्छ ।
4. तलका प्रश्नको Answer लेख्नुहोस् :
(क) जीव कोष भनेको के हो ?
Answer 👉 : जनावरहरूको शरीर निर्माण तथा जीवन प्रक्रिया सञ्चालन गर्न मद्दत गर्ने संरचनात्मक र कार्यात्मक एकाइलाई जीवकोष भनिन्छ ।
(ग) माइटोकोन्ड्रिया कोषभित्र कहाँ रहेको हुन्छ ? यसका कार्य लेख्नुहोस् ।
Answer 👉 : माइटोकोन्ड्रिया कोषभित्र साइटोप्लाज्ममा रहेको हुन्छ । यसका कार्य निम्न प्रकार छन् ।
- यसमा श्वासप्रश्वास क्रियाद्वारा ग्लुकोज टुक्रिएर शक्ति उत्पादन हुन्छ जुन शक्ति प्रदायक अणु ATP का रूपमा सञ्चित हुन्छ ।
- यसमा DNA पाइने हुँदा यसले वंशाणुगत गुण प्रसारण पनि गर्छ ।
(घ) कोषको कुन अवयव के कारणले स्वपाचन क्रियामा जान्छ, वर्णन गर्नुहोस् ।
Answer 👉 ः कोषको लाइसोजोम अवयव, पुराना कोषका टुक्राटाक्री तथा बाह्य कण लाई खण्डित गरी त्यसबाट शक्ति उत्पादनमा सहयोग गर्छ तर यसले उत्पादन गर्ने लाइसोजोममल इन्जाइमले गर्दा यो आफै यो पाचन क्रियामा जान्छ ।
(ङ) कोषमा पाइने जैविक अवयव र अजैविक अवयवको सूची वनाउनुहोस् ।
Answer 👉 : कोषमा पाइने जैविक अवयव र अजैविक अवयवको सूची यश प्रकार छन् ।
जैविक अवयव
- राइबोजोम, क्लोरोप्लास्ट, माइटोकोर्डीया, गोल्जी बडी, इन्जाईम आदि जैविक पानी, लवण, इन्जाइम, खनिज, प्रोटिन, भिटामिन आदि अजैविक अवयव हुन् ।
अजैविक अवयव
- पानी, लवण, इन्जाइम, खनिज, प्रोटिन, भिटामिन आदि अजैविक अवयव हुन् ।
(च) प्लास्टिडका कार्य लेख्नुहोस् ।
Answer 👉 : प्लास्टिङका कार्य यसप्रकार छन् ।
- क्लोरोप्लास्टले प्रकाश संश्लेषण क्रियामा सौर्य झर्जामार्फत कार्बन डाइअक्साइड र पानीबिच रासायनिक प्रतिक्रिया गराएर कार्बोहाइड्रेट निर्माण गर्छ ।
यसमा रहेको हरितकणले बिरुवालाई हरियो बनाउँछ ।
यसमा DNA पाइने हुँदा वंशाणुगत गुण प्रसारण गर्छ ।
यसले सागपातमा फ्याटी अम्ल, एमिनो अम्ल निर्माण गर्छ ।
(ज) कोषमा गोल्जी बडी र भ्याकुलको भूमिका उल्लेख गर्नुहोस् :
गोल्जी वडी :
यो केराको घरी जस्तै भाग मिलेर बनेको हुन्छ, गोल्जी वडीले गम, म्युकस, पसिना, आँसु, च्याल आदि श्राव गर्न सहयोग गर्नु, यसले कोष विभाजन हुँदा सेल प्लेट तथा कोर्षझिल्ली निर्माण गर्न सहयोग गर्नु, यसले कोषमा पदार्थको सँञ्चय तथा परिवहन क्रियामा समेत भाग लिनु यी सबै काम गोल्जी वडीले गर्ने भएकाले कोषमा यसको ठूलो महत्व छ ।
भ्याकुल :
यो अनियमित आकारको हुन्छ । कोषमा पानी तथा लवणको मात्रालाई सन्तुलन गर्नु र कोषका काम नलाग्ने पदार्थलाई निष्कासन गर्न सहयोग गर्नु । यी सबै काम भ्याकुलले गर्ने भएकाले कोषमा यसको ठूलो महत्व छ ।
(झ) तलको न्युक्लियसको चित्रको अध्ययन गरी सोधिएका प्रश्नको Answer दिनुहोस्:
(अ) यो चित्र कापीमा वनाई A, B, C, D भागको नाम लेख्नुहोस् ।
Answer 👉 : A, B, C, D भागको नाम क्रमशः न्युक्लियोलस, क्रोमाटिन फाइबर, न्युक्लियर झिल्ली, न्युक्लियोप्लाज्म हुन् ।
(आ) कोषमा भाग B को कार्य के हो ?
Answer 👉 : कोषमा भाग 'B' अर्थात क्रोमाटिन फाइबर को मुख्य सन्ततिमा वंशानुगत गुण प्रसारण गर्नु हो ।
(इ) कोषमा न्युक्लियस नभएमा कोषका कार्यमा कस्तो असर पर्छ, वर्णन गर्नुहोस् ।
Answer 👉 : कोषमा न्युक्लियस नभएमा कोषका कार्यमा आवश्यक पर्ने कार्बोहाइड्रेट निर्माण नहुनु, सागपातमा फ्याटी अम्ल, एमिनो अम्ल निर्माण नहुनु, DNA पाइने हुँदा वंशाणुग गुण प्रसारण नहुनु र हरितकणले बिरुवालाई हरियो नबनाउनु जस्ता असर पर्छ ।
(ञ) कोषमा विभिन्न प्रकारका अवयव पाइन्छन् । तपाईंका बिचारमा सबैभन्दा महत्त्वपूर्ण अवयव कुन हो, कारण दिनुहोस् ।
Answer 👉 : कोषमा विभिन्न प्रकारका अवयव पाइन्छन् । मेरो बिचारमा सबैभन्दा महत्त्वपूर्ण अवयव राइबोजोम हो, किनभने यसले प्रोटिन संश्लेषण क्रिया गरी प्रोटिन निर्माण गर्नुका साथै वंशाणुगत गुण नियन्त्रण क्रियामा भाग लिन्छ । राइबोजोमलाई प्रोटिनको कारखाना पनि मानिन्छ ।
(ट) बिरुवा कोषमा क्लोरोप्लास्ट भएन भने वनस्पतिको जीवन प्रक्रियामा कस्तो असर पर्छ ? आफ्ना तर्क राख्नुहोस् ।
Answer 👉 : बिरुवा कोषमा क्लोरोप्लास्ट भएन भने वनस्पतिको जीवन प्रक्रियामा निम्न असर पर्छ ।
- परागसेचन क्रियामा सहयोग पुग्दैन ।
- फूलहरु पाक्दा फूलहरु रंगीन हुँदैनन् ।
- फूल र बिउ प्रसारणमा सहयोग पुग्दैन ।
(ठ) कोषमा हुने कस्ता भूमिकाले गर्दा न्युक्लियसलाई कोषको मस्तिस्क भनिन्छ, प्रस्ट पार्नुहोस् ।
Answer 👉 : कोषमा हुने कोषका सम्पूर्ण कार्यलाई नियन्त्रण तथा सञ्चालन गर्ने भएकाले गर्दा न्युक्लियसलाई कोषको मस्तिस्क भनिन्छ ।
(ड) सजीवका कोषमा जीवरासायनिक प्रतिक्रिया नहुँदा जीवन प्रक्रियामा कस्तो असर पर्छ ? कोष, तन्तु र अङ्गविचको अन्तरसम्वन्धका आधारमा वर्णन गर्नुहोस् ।
Answer 👉 : मानव शरीर एक जटिल संरचना हो जहाँ जीवन प्रक्रिया सञ्चालन हुन कोष, तन्तु, अङ्ग, प्रणाली सबैले महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन् । मानव शरीरमा विभिन्न प्रकारका कोषै पाइन्छन् । समान वा असमान कोष मिलेर तन्तु बन्छ । धेरै प्रकारका तन्तु मिलेर अङ्ग निर्माण हुन्छ । अङ्गले विशेष प्रकृतिको कार्य गर्छ । अङ्गको समूह मिलेर निश्चित कार्य गर्न प्रणालीको निर्माण हन्छ । विभिन्न प्रणाली मिलेर शरीरको निर्माण भई जीवन प्रक्रिया सञ्चालन हुन्छ । मानव शरीरमा सञ्चालन हँने पोषण, श्वासप्रश्वास, प्रजनन, परिवहन, उपापचायन, निष्कासनलगायतका जीवन प्रक्रिया कोषबाट सुरु हुन्छन् । कोषले नै तन्तु निर्माण र कार्य सञ्चालनको आधार प्रद गर्छ ।
जस्तै : माथिको चित्रमा मांसल फाइवर कोष देखाइएको छ जसबाट मांसल तन्तु निर्माण भएको छ । पाचन प्रणालीका बिभिन्न अङ्गमध्ये आन्द्राको भित्री तहमा मांसल तन्तु पाइन्छ । मांसल तन्तुले चाल ल्याई खानालाई पछाडि धकेल्न सहयोग गर्छ । आन्द्रामा भएका ग्रन्थिले इन्जाइम उत्पादन गर्छन् र रासायनिक प्रतिक्रिया भएर खाना पच्छ । यसरी हेर्दा खाना पचाउन आन्द्राले गर्ने कार्यमा आन्द्रामा पाइने मांसल फाइवर कोष र मांसल तन्तुले प्रत्यक्ष सहयोग गरेका हुन्छन् । तसर्थ मानव शरीरमा कोष, तन्तु र अङ्ग कार्यात्मक तथा संरचनात्मक दुवै अर्थमा एकअर्कामा अन्तरसम्बन्धित हन्छन् । यसबाट यो प्रस्ट हुन्छ कि जिवन प्रक्रिया सञ्चालन हुन कोष, तन्तु र अङ्गविच समन्वय हुनुपर्छ ।
Comments
Post a Comment